A One FM 99 FM

A One FM 99 FM
Play

A One FM 99 FM

Volume
Unfavorite Pop Up

Om A One FM 99 FM

परिचयः एवान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम.युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एम.ले आफ्नो स्थापना काल देखि नै दैनिक २४ सै घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम.५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एम. ले समाचार समेत प्रसारण गर्दै आएको छ । अत्याधुनिक उपकरणको प्रयोग गरी स्थापना भएको यो रेडियो www.aonefm.com.npअनलाईन मार्फत बिश्वभरी एकैसाथ सुन्न सकिन्छ ।

Brugernes Vurdering:

star star star star star
star star star star star
Frequencies

Frekvenser

Microphone

Kontakter

Internet Side
www.aonefm.com.np/
Adresse
Arjundhara-2 Khudunabari Kumal Tol Jhapa Nepal
Telefon
9842634966
E-mail
aonefmjhapa@gmail.com
Føj denne radio's widget til dit websted
Broadcast Monitoring by ACRCloud

Relaterede Stationer