Relation FM

Relation FM
Play

Relation FM

Volume
Unfavorite Pop Up

Про Relation FM

पूर्वी चितवनको मुटु रत्ननगरमा अवस्थित रिलेशन प्रशारण प्रा.लि द्धारा सञ्चालित यस रिलेशन एफ.एम. ८८ मेगाहर्जले आफ्नो परीक्षण प्रसारण २०७२ जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन पारेर थालनी गरी निरन्तर १८ घण्टाको प्रशारणले जनमानसमा सूचना, संगीत र मनोरञ्जन दिदै आफ्नो अत्याधुनिक प्रविधि सहितको स्टेशन मार्फत जनसमुदायका चासोका विषयमा बौद्धिक, ज्ञानवद्र्धक तथा सांगीतिक कार्यक्रम, सूचना, संगीत प्रसारण गरी यस क्षेत्रको सर्वाङ्गीण विकासमा अग्रणी भूमिका खेलिरहेको छ । यसको प्रसारणले चितवन जिल्ला र आसपासका जिल्लाहरुका साथ साथै ईन्टरनेट अनलाईनको www.relationkhabar.com र बिभिन्न मोबाईल एप्लिकेसनहरु मार्फत विश्वभर आवाज पुगेको छ ।

Рейтинг користувачів:

star star star star star
star star star star star
Frequencies

Частоти

Microphone

Контакти

Веб-сайт
www.relationkhabar.com
Адреса
Ratnanagar-2 ,Chitwan,Nepal
Телефон
+977 56-563246
Електронна адреса
relationnews@gmail.com
Додайте цей радіо-віджет на свій веб-сайт
Broadcast Monitoring by ACRCloud

Подібні радіостанції